पारस र ज्ञानेन्द्रले भेट मेयर बालेन

लोकपथ
532
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरका छन् ।

भेटवार्तामा उनीहरुले क्रिकेट क्षेत्रको विकासका बारेमा छलफल गरेका छन् ।

छलफलका क्रममा पारस काठमाडौंबाट विगत लामोसमयदेखि खेलाडी उत्पादन नभएका कारण काठमाडौंको ग्रासरुटदेखि नै क्रिकेट खेलाडीको विकास गर्न आवश्यक रहेको कुरा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?