नेपालमा ग्यास कर दक्षिण एसियाकै उच्च !

काठमाडाैं-स्थानीय सरकारले मनपरी ढगले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै  नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ ।

दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन ।

तर, मुलुकमा सरकारले ग्यासमा विभिन्न सातवटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको खबर आजको कारोवार दैनिकमा छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?