काठमाडौं । विप्लव समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालयअगाडि प्रदर्शन गरेको छ ।
रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेला भई दरबारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो ।
जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया