काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बालकोटमा भेटघाट भएको छ ।
आइतबार साँझ भएको भेटघाटमा बाम गठबन्धनका विषयमा छलफल भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
बालकोटमा २ घण्टा भन्दा बढी भएको छलफलमा पछिल्लो समय विकशित राजनितीक घटनाक्रम र वाम आन्दोलन बारे छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया