भारतबाट आयातित प्रमाणपत्रधारी तारादेबी अख्तियारको फन्दामा


प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार १२:११

काठमाडौं । जनकल्याण प्राथमिक विद्यालय, नवलपरासीकी शिक्षिका तारादेवी ठाडा मगर अख्तियारको फन्दामा परेकी छिन् ।  उनको भारतबाट ल्याइएको  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको उजुरीको आधारमा अख्तियारले आरोपपत्र दायर गरेको छ । 

‘राहत अनुदान कोटाको शिक्षक पदमा नियुक्ति लिइ लाभ लिएको देखिन आएको हुँदा निजको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको देखिन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ’ अख्तियार प्रवक्ता रामेश्वर दंगालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
अनुसन्धानकर्ताको रोजाइमा पर्न थाल्याे डल्फिन चरन क्षेत्र

धनगढी । डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र

संस्कृतिविद् डा. टण्डनको पुस्तक‘नेपालमा गुठी व्यवस्था’ विमोचित

काठमाण्डौं । संस्कृतिविद् डा. गोविन्द टण्डनको पुस्तक ‘नेपालमा गुठी व्यवस्था’को लोकार्पण गरिएको छ

‘जंक फुड’ खाने विद्यार्थीलाई १० रुपियाँ जरिवाना

डडेल्धुरा । डडेल्धुराको एक विद्यालयले पत्रु खाने विद्यार्थीलाई रु १० जरिवाना गर्ने गरेका

चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति माग गर्दै प्रदर्शन

काठमाडौं । चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति दिन माग गर्दै चिकित्सा शास्त्रका विद्यार्थीहरुले