काठमाडौं। सरकारले कतारका लागि नेपालको राजदूतमा डा. नरेशविक्रम ढकाललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम राजदूतमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया