मल नपाएपछि सांसदलाई किसानको फोन

लोकपथ
63
Shares

काठमाडौं । सांसद टेकबहादुर बस्नेतले आफूलाई मलको विषयलाई लिएर मध्यराति किसानको फोन आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा सांसद टेकबहादुर बस्नेतले बुधबार राति आफूलाई किसानले फोन गरेर मल उपलब्ध गराउन आग्रह गरेको जानकारी दिए ।

राति ९ः२६ बजे किसानको फोन आएको भन्दै उनले किसानले कुनै पनि बहाना नगरी मल उपलब्ध गराउन भनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?