आज कुन तरकारीको मूल्य कति ? (सूचीसहित)

लोकपथ
133
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको थोक भाउ सार्वजनिक गरेको छ ।

आज हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ र गोलभेँडा सानो९टनेल० प्रतिकेजी ५५ रुपैयाँ कायम छ ।

त्यस्तै, रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३८।५० रुपैयाँ, सेतो आलु ३२।५० रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ र कागतीको भाउ प्रतिकेजी १७५ रुपैयाँ रुपैयाँ छ । कागतीको मूल्य एकैदिन ३५ रुपैयाले बढेकोे हो ।

खुद्रा बजारमा भने तरकारी र फलफूलको भाउ यो भन्दा महँगो हुन्छ ।

तरकारीको मूल्य हेर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?