इम्बोस्ड नम्बर ठेक्काबारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी (फोटोफिचर)

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बरप्लेटमा भएको अनियमितता छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ । उजुरीमा अनियमिततामा संलग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ ।

युवा संघमा अबद्ध नेता–कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनुपरेको ? इम्बोस्ड नम्बरप्लेटमा देवनागरी लिपी किन राख्नु नपर्ने ? एक महिनाभित्रै इम्बोस्ड नम्बरप्लेट राख्नुपर्ने किन ? लगायतका प्रश्न सोधेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?