थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? : गंगा चौधरी

लोकपथ
175
Shares

काठमाडौं । एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ रु भन्दै प्रश्न गरेकी छन् ।

बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?