लुम्बिनी । बुद्धले महापुण्य प्राप्ति गरेको महिनाको अवसरमा मायादेवी मन्दिर परिसरमा नियमित सागा दावा पूजा सुरु गरिएको छ ।
आगामी असार १५ गतेसम्म मायादेवी मन्दिर परिसरमा नियमित सागा दावा पूजा गर्न लागिएको हो ।
हरेक वर्ष मनाइने यस वर्षको सागा दावा पूजा यस वर्ष पनि सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया