काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।
तीन पटक भारतको प्रधानमन्त्री बनेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको थियो । उनको शुक्रबार अपराह्न अन्त्यष्टि गर्ने तयारी भइरहेको छ ।
नेपाली कांग्रेसले कार्यबाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई पठाउँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया