आर्थिक वर्ष २०७४–०७५ मा देशभर ४ लाख ३७ हजार ६ सय १६ वटा सवारी साधन दर्ता भएको छ । यससँगै देशभर हालसम्म दर्ता भएका सवारीसाधनको संख्या ३२ लाख २१ हजार ४२ पुगेको आजको कारोबार दैनिकमा खबर छापिएको छ । देशभर २५ लाख ३० हजार ७ सय २२ मोटरसाइकल रहेको तथ्यांक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया