मधेश र सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

लोकपथ
182
Shares

काठमाडौं । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।

आज अपरान्ह ४ बजे बोलाइएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हो ।

मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?