घनश्यामलाई कारबाहीप्रति योगेश भट्टराईको असन्तुष्टि

लोकपथ
0
Shares

एमाले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिसप्रति अर्का नेता योगेश भट्टराईले असन्तुष्टि जनाएको छ । उनले अप्ठ्यारो बेलामा सबै समालिनु पर्ने भन्दै आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिकृयाले सही ठाउँमा नपुर्याउने बताएका छन् ।
‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिकृयाले सही ठाउँमा पुर्याउँदैन । फेरी पनि बादे बादे जायते तत्व बोध !’ एमालेको अनुशासन आयोगले अध्यक्ष केपी ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?