काठमाडौं । १५ मिनेटको लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आर्थिक वर्ष २०७९/०८० को बजेटको विषयमा छलफलका लागि बोलाइएको बैठक बिहान ११ बजेबाट बसेको थियो । आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धको सार्वजनिक महत्वको प्रस्ताव पेस भएको थियो ।
सभामुखले १५ मिनेटको लागि बैठक स्थगित गरेको जानकारी गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया