घट्यो पेट्रोल र डिजेलको मूल्य

लोकपथ
511
Shares

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हाे ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो ।

यसअघि बजेट वक्तव्यमार्फत सरकारले पेट्रोलियम पदार्थमा लगाएको करमध्ये १० रूपैयाँ घटाउने घोषणा गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?