सय दिनकाे राेजगारी

काठमाडौं । सरकारले वर्षमा सय दिनको रोजगारी दिने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालमा अनुसार कुनै पनि सदस्य रोजगार नभएको परिवारमा एक जना सदस्यलाई न्यूनतम सय दिनको रोजगारी दिने भएको हो । 

कार्यविधि मन्त्रिपरिषदबाट पारित हुन बाँकी रहेको भएपनि यसका  लागि ३ अर्ब २५ करोड बजेट बिनियोजन भएको छ।

स्थानीय तह, प्रदेश तथा अन्य व्यावसायिक संस्थाहरूसँग सम्झौता गरी रोजगारी ग्यारेन्टीको कार्यक्रम सञ्चालन हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?