झापा-झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आईसीयुमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामा डिस्चार्ज दिएको छ ।
उपचार खर्च धेरै उठेकोबारे आलोचना भएपछि अस्पतालले इलामकाे रोङ गाउँपालिका ४ का ३३ बर्षीय अरुण तमाङलाई मंगलबार डिस्चार्ज दिएको हो ।
उपचार खर्च धेरै उठेको पीडितको गुनासो सञ्चार माध्यममा आएपछि अस्पतालले मंगलबार बिरामीका आफन्तसँग छलफल गरी डिस्चार्ज दिएको हो ।
त्यसपछि अचेत अवस्थामै घर लिएर आएको विरामीका भाइ उमेश तामाङले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया