आम निर्वाचनबारे छलफलमा सरकार : आगामी कात्तिकमा गर्ने तयारी !

लोकपथ
532
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन सफलापूर्वक सकिएसँगै सरकारले आम निर्वाचनको तयारी थालेको छ ।

सरकारले प्रतिनिधि र प्रदेश सभाको बैठक छिट्टै गर्ने तयारी गरेको हो ।

आगामी कात्तिकमा नै आम निर्वाचन गर्नेबारे वर्तमान गठबन्धन सरकारले तयारी गरेको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आगामी कात्तिकमा आम निर्वाचन गर्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?