काठमाडौं । अनौपचारिक भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुगेकी छिन्। राष्ट्रपति भण्डारी बाजुराको बडिमालिका जाने कार्यक्रम रहेको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेले बताए ।
भण्डारीले बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया