विप्लवको बन्द : गैंडाकोटमा २ वटा ट्रक जलार्इयो

चितवन : नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका दिन नवलपरासीको कावासोतीमा बिहानै दुर्इवटा ट्रकलार्इ अागो लगाएर जलार्इएको छ । 

पूर्वी नवलपरासीको कावासोतीमा ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरको गाडीमा ट्रकमा अागजनी भएको हो ।

यी दुवै ट्रकहरू कपिलवस्तुको चनाैटाबाट पराल बोकेर मकवानपुरको हेटाैंडातर्फ जाँदै थिए । अागजनी गरिएका ट्रकमा क्षति पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?