काठमाडौं । पोखरा क्षेत्रीय अनतर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालन गर्ने तयारी भएको छ । जनवरी १ अर्थात पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने लक्ष्य अनुसार काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण छ ।
सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले पोखरा विमानस्थल सञ्चालनमा भएको ढिलाइबारे प्रश्न गरेका थिए । जवाफमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पहाड काट्ने र ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्ने काम सकेर नयाँ वर्षको सुरुवातसँगै उडान सुरुवात गर्ने तयारी रहेको जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया