काठमाडौं महानगरमा रहेका रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक बनाइने

लोकपथ
203
Shares

काठमाडौं । काठमाडौं महानगपालिकामा रहेका रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक सौचालयको रुपमा प्रयोग गरिने भएको छ ।

सोमबार काठमाडौं महानगपालिकाको पहिलो बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले महानगरपालिका भित्रका रेष्टुरेन्टको शौचालयलाई सार्वजनिक बनाइनेबारे प्रस्ताव गरेका हुन् ।

मेयर साहले रेष्टुरेन्ट सञ्चालकहरुसँग छलफल भएको समेत बताए । त्यसैगरी मेयर साहले जसरी पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?