काठमाडौं । जेठ १७ गते मंगलबार (भोलि) प्रतिनिधि सभाको बैठक बस्दैछ ।
भोलि बस्ने बैठकको लागि संघीय संसद सचिवालयले कार्यसूची तय गरेको छ ।
भोलिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी आव २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संघीय संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया