निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनले बोलायो बैठक

लोकपथ
182
Shares

काठमाडौं । सम्पन्न स्थानीय तहको निर्वाचनको विषयमा समीक्षा गर्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बस्ने भएको हो । गठबन्धन दलहरूबीच निर्वाचनमा भएकोतालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् ।

सम्पन्न निर्वाचनको नतिजाप्रति जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा असन्तुष्ट रहेका हुन् ।

बैठक केहीबेरमा बस्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?