एमाले नेता महेश बस्नेतको पत्थरीको शल्यक्रिया

लोकपथ
105
Shares

काठमाडौं । एमाले नेता महेश बस्नेतको पित्तथैलीमा देखापरेको पत्थरीको शल्यक्रिया भएको छ । सोमबार भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बस्नेतको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ ।

चिकित्सकको सल्लाह अनुसार बस्नेतलाई हाल भेटघाटमा रोक लगाएको पनि सचिवालयले उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?