तारा एयरकाे विमान अब भाेलि मात्र खाेजिने, आजका लागि खाेजीकार्य स्थगित

लोकपथ
434
Shares

काठमाडौं ।  हराएकाे तारा एयरको विमानकाे खोजीकार्य नेपाली सेनाले आजका लागि स्थगित गरेको छ ।

खराब मौसम र रात परेका कारण आजका लागि खोजीकार्य स्थगित गरिएको हो ।

पैदलमा परिचालित भएकाे सेनाकाे टाेलीले भोलिबाट फेरि खोजी कार्यलाई निरन्तरता दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?