आगामी वर्षलाई बजार अनुगमन वर्षको रुपमा मनाइने

लोकपथ
7
Shares

काठमाडौं । सरकारको बजारको अनुगमनलाई आगामी आर्थीक वर्षमा विशेष जोड दिने भएको छ ।

सरकारले २०७९/८० लाई बजार अनुगमन वर्षको रुपमा मनाइनेसमेत घोषणा गरेको छ ।

२०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस विषयमा जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?