काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बजेट विनियोजन गरेको छ ।
आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बजेट छुट्टयाइएको जानकारी दिए ।
त्यसैगरी आगामी आर्थिक वर्षमा राष्ट्र सेवक कर्मचारीहरुको तलब समेत वृद्धि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया