सरकारले नयाँ गाडी नकिन्ने

लोकपथ
7
Shares

काठमाडौं । सरकारले आगामी वर्ष थप सवारी सधान खरिद नगर्ने भएको छ ।

आगामी वर्ष सरकारी कार्यालयका कुनै पनि सवारी साधन खरिद नगरिने अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?