२० युनिटसम्म विद्युत् निःशुल्क

लोकपथ
196
Shares

काठमाडौं । सरकारले २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

यसले कम विद्युत् खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?