काठमाडौ । सरकारले आगामी आर्थिक वर्षमा विद्यालय तहदेखि नै बैंकिङ प्रणालीको विषयमा जानकारी गराउने नीति लिएको छ ।
आर्थिक वर्ष २०७९/०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस विषयमा बजेट वक्तव्यमार्फत उल्लेख गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया