सरकारले ‘एक परिवार, एक बीमा’ नीति लिने

लोकपथ
672
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बीमालाई प्राथमिकता दिने भएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एक परिवार, एक बीमा’ नीति लिने बताए ।

त्यसैगरी बीमाको प्रवद्र्धनका लागि बीमा सेन्टर, बीमा कलेज स्थापना गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?