सञ्चार क्षेत्रलाई ८ अर्ब ५९ करोड बजेट : पत्रकारका लागि के छ व्यवस्था ?

लोकपथ
112
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष पत्रकारहरुका लागि पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले श्रमजिवी पत्रकारहरुलाई दुर्घटना बीमा र लोककल्याकारी विज्ञापन विज्ञापन कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिने बताए ।

यसअघि दिँदै आएको दुई कार्यक्रमलाई अनलाइन मिडियालाई समेत दिने अर्थमन्त्री शर्माले जानकारी दिए ।

उनले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका लागि ८ अर्ब ५९ करोड रुपैयाँ छुट्टयाइएको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?