काठमाडौं । नगर विकास कोष सहरी पूर्वाधार विकास कम्पनीको रुपमा पुनर्संरचना गरिने भएको छ ।
पूर्वाधार विकासमा वैकल्पीक पुँजी परिचालन गर्न सक्षम निकायको रुपमा स्थापना गर्ने विश्वास अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया