विद्युतीय सवारी साधनको प्रयोगमा प्राथमिकता दिइने, ५० स्थानमा चार्जिङ सेन्टर निर्माण गरिने

लोकपथ
189
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्युतीय सवारी साधनलाई प्राथमिकता दिन ५० स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलिय पदार्थको उपयोगलाई घटाउँदै विद्युतीय सवारीलाई प्राथमिकता दिने जानकारी दिए ।

त्यसैगरी आगामी आर्थिक वर्षमा पेट्रोलियम पम्पहरुमा चार्जिङ सेन्टर निर्माण गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?