काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सुरुङ मार्ग निर्माणका लागि प्राथमिकता दिने भएको छ ।
आगामी आर्थिक वर्षमा सुरुङ मार्ग निर्माणका लागि १ अर्ब १९ करोड रुपैयाँ छुट्याएको हो ।
आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो आगामी आर्थिक वर्षमा नागढुंगा सुरुङमार्ग निर्माण सक्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया