काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रानयलको लागि १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको विकासका सो बजेट छुट्टयाइएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया