‘फास्ट ट्रयाक’को लागि ३० अर्ब ७ करोड

लोकपथ
0
Shares

काठमाडौं । सरकारले बजेटमार्फत फास्ट ट्रयाकको लागि ३० अर्ब ७ करोड रकम विनियाृजन गरेको छ ।

अबको तीन वर्षभित्र काठमाडौं–तराई–मधेश द्रुतमार्गको निमाण काम सम्पन्न गर्ने लक्षसमेत लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?