अब ६८ वर्षमा वृद्धभत्ता, भत्ता नलिनेलाई सम्मान गर्ने सरकारको घोषणा

लोकपथ
14
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६८ वर्षका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको छ ।

यसअघि ७० वर्षमा सामाजिक सुरक्षा भत्ता दिइँदै आइएकाे थियाे । आगामी आर्थिक वर्षदेखि भने २ वर्ष घटाएर ६८ वर्षमा नै वृद्धभत्ता दिने सरकारले घाेषणा गरेकाे हाे ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताउँदै वृद्धभत्ता नलिनेलाई सम्मान गरिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?