श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पायो ९ अर्ब १३ करोड

लोकपथ
49
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि ९ करोड १३ अर्ब रुपैयाँ छुट्टयाएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा जानकारी गराएका हुन् ।

हाल उनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?