राष्ट्रपति चुरे कार्यक्रमका लागि २ अर्ब १७ करोड

लोकपथ
70
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रपति चुरे कार्यक्रमका लागि २ अर्ब १७ करोड छुट्टयाएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा जानकारी दिएका हुन् ।

आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनरावलोन गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?