काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयको लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आज संसदमा आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा जानकारी दिएका हुन् ।
त्यसैगरी आगामी आर्थिक वर्षमा सहरलाई हरियाली बनाउने नीति लिएको समेत अर्थमन्त्री शर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया