काठमाडौं । पोखराको विरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार निर्माण गर्न व्यवसायीलाई सरकारले सहजीकरण गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को बजेट प्रस्तुत गर्दै यसो बताएका हुन् ।
त्यस्तै सरकारले यस पटक पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८करोड विनियोजन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया