काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट छुट्टयाएको छ ।
आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया