औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब बजेट विनियोजन

लोकपथ
126
Shares

काठमाडौं । सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संसदमा आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

उक्त रकम देशका विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणमा लगानी गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?