कृषि मन्त्रालयले पायो ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट

लोकपथ
203
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले शर्माले उक्त कुरा बताएका हुन् ।

त्यसैगरी उनले कृषि क्षेत्रलाई प्राथमिकता दिनका लागि किसानहरुलाई पेन्सनको व्यवस्था समेत गरेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?