काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ‘आफ्नै उत्पादन आफ्नै उपभोग’ भन्ने नारालाई अगाडि ल्याउने भएको छ ।
आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तु उत्पादनलाई जोड दिने भएको जानकारी गराएका छन् ।
त्यसैगरी आगामी आर्थिक वर्षमा धान गहुँ, मकैको आयातलाई कम गर्ने समेत बताएको छ ।
हाल अर्थमन्त्री शर्माले बजेट वक्तव्य जारी राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया