धान, मकै र गहुँको आयात ३० प्रतिशतले घटाइने

लोकपथ
245
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?